×
Lagani
Lagani Shiksha gif
आज बैंक–वित्तीय संस्था तथा सेयर बजार बन्द हुने।



आज बैंक–वित्तीय संस्था ,सरकारी कार्यालय तथा सेयर बजार  बन्द हुने भएको छ ।

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।

Lagani Shiksha gif
sharehubapk आज बैंक–वित्तीय संस्था तथा सेयर बजार बन्द हुने।

आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस