UPPER 214.2 -1.8 EBL 605 5 LBBL 475 -4.8 SEF 9.51 -0.24 ALBSL 1040 -4 NADEP 1030 -55 RSDC 735 0 ILBS 980 -21.5 SBI 482.9 -6 LSL 253.5 -5.5 CIZBD86 1060 -10 NFS 1350 -43 KDBY 9.21 -0.23 NICGF2 8.78 -0.02 SGHC 393.6 0.1 SAHAS 505 28 EHPL 840 7.9 RLFL 625 6.9 SALICO 747 -9.1 RNLI 495.5 1.5 C30MF 9.74 0 HIDCLP 183 -2 SICL 832 0 SPHL 666.9 16.9 SWMF 812 -13 GRDBL 743 5 KKHC 260 -2 GLBSL 1600.4 -29.6 RIDI 235 0 TVCL 461 1 SBLD84 1040 19.3 NIBSF2 8.9 0.08 MLBBL 1635 15 USHEC 523 -7 ICFC 823.9 74.9 MLBL 398 -6.9 NABBC 631 -12 NICAD8283 1169.8 86.8 LBLD86 1081 -0.2 MBJC 321 -8
×
शेयर बजारमा झिनो अंककाे गिरावट

Stock market electronic board with alot of numbers



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार झिनो अंकले घटेको छ ।

आज नेप्से ०.८० अंकले घटेर दुई हजार ९६ दशमलब ९६ विन्दुमा पुगेको छ । आइतबार नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा भएको थियो ।  नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज तीन अर्ब ७९करोड ७९ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको थियो ।

बजारमा कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १२२ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३६४ दशमलव ८० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी हिमालयन हाइड्रोपावर र सिटि होटल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दाबढिले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल्सको भएको छ । यस कम्पनीको आज ३१ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस