×
Lagani
Lagani Shiksha gif
बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने



सरकारले बकर इदको अवसरमा आउँदाे बिहीबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले  मंगलबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

Lagani Shiksha gif
sharehubapk बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

सरकारको यो निर्णयसँगै उक्त दिन सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस