SHIVM 599 -8 MLBSL 2000 -26 HRL 861 -4 ALICL 714.5 -1.2 GBLBS 738 -10 UNL 48870 -930 PRSF 9.54 -0.11 CHL 353 0.4 MBJC 321 -8 BNT 14350 -50 ILI 483.5 -2.5 NICLBSL 705.5 -7.5 KBLD86 1115 0 MLBL 398 -6.9 NICL 990.2 -4.8 CKHL 632 -8 SBL 345 -8.1 SALICO 747 -9.1 CHDC 1684 -35.9 PHCL 465.1 -9.9 NBF3 9.04 0.17 MEL 292 2 GCIL 498 -5.8 MKHC 339 -1 SBLD89 1200 16.1 SFMF 10.2 -0.2 UNLB 2527 -3.9 NIBSF2 8.9 0.08 MKCL 1497 -26 NADEP 1030 -55 NIBLGF 9.1 0.38 MHNL 265.5 -0.5 NICGF 10.56 -0.28 GILB 1268.4 4.4 KSY 9.22 -0.19 UHEWA 476 -11 KBSH 2386 -9 SMFBS 1505.2 6.2 SSHL 215 0.8 HLI 472 -4
×
मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



मेन्छियाम हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । आवदकहरुले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले वैशाख ४ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपिओ जारी गरेको हो ।

यसअघि कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ । सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । र बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् यसमा आवेदन दिन सकिनेछ । यो आईपीओमा एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस