×
Lagani
Lagani Shiksha gif
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



मकर जितुमाया  सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले चैत १९ गते देखि २२ गते सम्म सर्वसाधारणको लागि निष्कासन गरेको १३ लाख ३७ हजार ३०२ कित्ता शेयर आज बाँडफाँट  भएको हो। कम्पनीको आईपीओमा १२ लाख ८१ हजार ४०२ जना योग्य आवेदकले १ करोड ३८ लाख ३३ हजार ११०  कित्ताका लागि आवेदन दिएका थिए जसमध्य १ लाख ३३ हजार ७३० जना आवेदकलले  १० कित्ताका दरले शेयर पाएका छन् भने २ जना आवेदकले थप १ कित्ता शेयर हात पारेका छन्।

Lagani Shiksha gif
sharehubapk मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।

यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।

कसरि हेर्ने नतिजा : (नतिजा केहीबेरमा प्रकासन हुने छ ) 
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस