×
प्रिमियममा आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज !



प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकको शिलबन्दी बोलपत्र माग गरेको छ । यसको लागि इच्छुक तथा आवश्यक योग्यता पुगेका कम्पनीहरूले ४५ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

IELTS PTE copy प्रिमियममा आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज !

कम्पनीले नियमअनुसार पाइने प्रिमियम मूल्य थप गरी रू. ९८ करोड बराबरको ९८ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि आईपीओ निष्कासन गर्नेछ ।

prabhu sitlll 1680605740 प्रिमियममा आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस