SINDU 667 -6 NICD88 1032 -21 MNBBL 395.8 -0.8 SBL 345 -8.1 LBLD86 1081 -0.2 BGWT 934.9 -21.1 ICFC 823.9 74.9 NICLBSL 705.5 -7.5 NMLBBL 769 -11 NIMBPO 176.9 -1.1 BARUN 379 -6.1 SFCL 704.1 63.6 RSDC 735 0 NICSF 9.5 0.25 NLG 1317 2 NABIL 594 3 USHL 783.2 -13.7 MKHC 339 -1 SAEF 11.22 0.17 NYADI 305.4 -6.6 NLICL 606 -4 NIL 912 8 NLIC 814 -13.4 PFL 652 -1 SHEL 242.9 -4.7 SKBBL 934 -3 BHPL 655.1 -12.7 UMRH 475 -1.9 MEN 631.1 -3.9 SMFBS 1505.2 6.2 ILBS 980 -21.5 NMB 263.9 -7.1 BNHC 466.9 0.7 MSLB 1564 -70 GCIL 498 -5.8 SCB 691.1 3.6 SMHL 613.1 -4 NICL 990.2 -4.8 SARBTM 765 -5 CLI 634 -4.9
×
दोल्ती पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरि बाँडफाँट गरिसकेको कम्पनीले आगामी चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गने भएको हो ।

कम्पनीले  १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो। जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।

अब बाकि रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सर्वसाधारणका लागी निस्कासन गर्न लागेको हो। उक्त आईपीओमा लगानीकर्ताले लागिन्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि  छिटोमा २०८० वैशाख ३ गते र  ढिलोमा वैशाख १२ गते सम्म आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीले गराएको रेटिङ्गमा कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस