SMHL 613.1 -4 MKHL 493 -6 SIGS3 9.45 0.09 NYADI 305.4 -6.6 API 289.5 2.5 VLBS 902.5 -7.5 ALICL 714.5 -1.2 RLFL 625 6.9 GLBSL 1600.4 -29.6 NRIC 803 -5 IHL 499 -1 HLI 472 -4 SSHL 215 0.8 NMB 263.9 -7.1 RNLI 495.5 1.5 SICL 832 0 MPFL 751 5 PCBL 292 -2 ACLBSL 1035 0 PRSF 9.54 -0.11 NRN 905 -8 BEDC 470 0 SDBD87 1035 4 GRDBL 743 5 SJCL 326 -3.7 CMF2 9.21 -0.1 RHGCL 388 0 RADHI 397.9 7.9 RMF2 9.21 -0.13 MBLD2085 1085 6.5 SAGF 9.31 0.01 MEL 292 2 HBLD83 1056.3 0.3 GLH 244 -2 CCBD88 1123.1 6.1 ILI 483.5 -2.5 NIBLSTF 8.68 0 NBLD85 1025 0 SMJC 574 -6 SHINE 473 -1.8
×
भोलि देखि निष्कासन हुदै मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ, कति दिने आवेदन ?



मकर जितुमाया सुरी हाइड्रोपावरले भोलि देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ विक्री गरेपछि अब  १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गर्न लागेको हो । लगानीकर्ताले उक्त आईपियोमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते सम्म आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको  दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस