GBLBS 738 -10 KBLD89 1156 1 NIMBPO 176.9 -1.1 SMJC 574 -6 MMKJL 543.6 9.6 UHEWA 476 -11 UMRH 475 -1.9 ICFC 823.9 74.9 NICLBSL 705.5 -7.5 ALICL 714.5 -1.2 TSHL 909 -11 GIBF1 9.69 0.1 KDL 1059 16 ULHC 390 -7.9 KEF 9 0.28 MERO 760 0.5 CFCL 647 27.1 BARUN 379 -6.1 SBLD89 1200 16.1 USLB 1467 -2.9 SHL 512 -4.5 MLBSL 2000 -26 CHDC 1684 -35.9 MCHL 488.3 -3.7 SCB 691.1 3.6 NICFC 8.97 -0.33 RNLI 495.5 1.5 NIFRA 280 -5 CCBD88 1123.1 6.1 SRBLD83 1065 -10 NHPC 220.1 0 USHEC 523 -7 UNL 48870 -930 BHDC 583 5.4 ILI 483.5 -2.5 SSHL 215 0.8 PRIN 968 4 NICGF 10.56 -0.28 KSY 9.22 -0.19 MFIL 768 48
×
भोलि देखि निष्कासन हुदै मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ, कति दिने आवेदन ?



मकर जितुमाया सुरी हाइड्रोपावरले भोलि देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ विक्री गरेपछि अब  १३ लाख ३७ हजार ३०२ कित्ता आईपीओ सर्वसाधारणका लागि विक्री खुला गर्न लागेको हो । लगानीकर्ताले उक्त आईपियोमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि छिटोमा चैत २२ गते र ढिलोमा वैशाख ३ गते सम्म आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको  दोलखा जिल्लामा ६ दशमलव ४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस