×
Lagani
Lagani Shiksha gif
प्रिमियममा आईपीओ निष्कासन गर्दै श्री डिस्टिलरी



श्री डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै  कम्पनीको जारी पूँजी वृद्धि गर्ने तथा रजिष्टर्ड कार्यालय रहने ठेगाना संशोधनसमेत गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk प्रिमियममा आईपीओ निष्कासन गर्दै श्री डिस्टिलरी

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  सञ्चालक समितिको निर्वाचनसमेत सभाले गर्नेछ ।

2023 03 30 06.55.38 प्रिमियममा आईपीओ निष्कासन गर्दै श्री डिस्टिलरी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस