×
Lagani
Lagani Shiksha gif
साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको एसएमई आज सार्बजनिक गर्दै धितोपत्र बोर्ड।



नेपाल धितोपत्र बोर्डले एसएमई प्लेटफर्मको खाका बिहीबार (आज) सार्वजनिक गर्ने भएको छ।

साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको प्लेट फर्म अर्थात एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्ने बोर्डका कार्यकारी अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk साना कम्पनीहरुको कारोबारका लागि तयारी गरिएको एसएमई आज सार्बजनिक गर्दै धितोपत्र बोर्ड।

‘विहीबार बिहान १० बजे बोर्डको आधिकारिक वेबसाइटमार्फत एसएमई प्लेटफर्मको खाका सार्वजनिक गर्दछौं। साना तथा मझौला कम्पनीहरुका लागि एउटा अनुकुल वातावरण बनोस् र अहिले सबै कम्पनीहरु एउटै वास्केटमा राखेर अन्योलता नहोस् भन्ने हामीले चाहेका हौं,’ उनले बताए  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस