SBI 433 4 DLBS 1424 -15.2 SCBD 1122 22 MLBSL 2160 -100 KSY 8.95 0.35 GIBF1 10.2 0.32 GMFBS 1664 -34 SHLB 1999.9 -25.1 KBLD89 1133.9 -23.1 NICAD85/86 1095 14.2 HHL 415.8 -9.2 HIDCL 269.5 -1.5 NIMB 226.7 0.2 GUFL 775 2 MLBBL 1476 -9 MATRI 1490 -38 LUK 9.1 0 SPL 828 -6 IHL 564 -18 NBF3 8.9 0 SPIL 882 7 RBCL 17805 -225 NIBLSTF 8.73 -0.18 BOKD86 1030 10 NICFC 10.47 -0.18 VLUCL 619 1 USHEC 480.3 -8.6 GHL 215.8 -3.3 NRN 931 -14 SFMF 9.9 -0.05 UAIL 673 -3.5 JBLB 1635 -11 SAND2085 1075 -1.5 USLB 1576 -59 NMLBBL 799 -19 KKHC 260 -6 MLBL 405 -1 MLBS 1903 173 NBL 278 0 PRVU 233 0
×
हकप्रद शेयर निष्कासन गर्दै अपि पावर कम्पनी।



अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ४० अनुपात हकप्रद शेयर निष्कासन  गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । उक्त कार्यको लागि कम्पनीले चैत ६ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि रू. १ सय अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड पुग्नेछ । उक्त हकप्रद शेयर निष्कासनको लागि  विक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ।

हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस