HIDCL 270.7 -4.1 JFL 655 6 KRBL 613 0 H8020 10.2 -0.05 PBD88 1102.1 2.1 TAMOR 482.9 -2.1 NFS 1350 -43 HBLD83 1056.3 0.3 NICL 990.2 -4.8 SHINE 473 -1.8 NMB 263.9 -7.1 CMF2 9.21 -0.1 USLB 1467 -2.9 CHDC 1684 -35.9 KSBBL 448 -3 MKCL 1497 -26 KMCDB 1027.8 -11.1 CITY 805 -17 PPCL 262 -5.2 NBLD87 1020 -8 SAPDBL 569.6 -7.4 STC 5908 9 MBJC 321 -8 IGI 600 -4 SBD87 1048 11.9 MHCL 410 -7 NIBSF2 8.9 0.08 SBI 482.9 -6 NESDO 2229 -18 SIFC 628 10 ULBSL 3199 37 SGHC 393.6 0.1 MEHL 380.1 -19.9 NWCL 975 -13.9 SHIVM 599 -8 NBF2 9.15 -0.05 GUFL 735 5 LSL 253.5 -5.5 GBBLPO 205 0 NMB50 10.3 0.05
×
हकप्रद शेयर निष्कासन गर्दै अपि पावर कम्पनी।



अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ४० अनुपात हकप्रद शेयर निष्कासन  गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । उक्त कार्यको लागि कम्पनीले चैत ६ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि रू. १ सय अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड पुग्नेछ । उक्त हकप्रद शेयर निष्कासनको लागि  विक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ।

हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड भन्दा बढी पुग्नेछ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस