GMFIL 623 1 RBCL 17071 -109 NMB 263.9 -7.1 LVF2 9 0 HBL 260 -13 SMH 1064.8 5.9 H8020 10.2 -0.05 PBD84 1065 1.7 UPPER 214.2 -1.8 GBBLPO 205 0 SHINE 473 -1.8 SJCL 326 -3.7 SBID83 1098 8.7 CZBIL 242 -10 BPCL 449 -7 RMF1 9.15 -0.1 BBC 4255 50 SMB 1809 4 NMFBS 1435 1 SLCF 9.21 -0.1 KBSH 2386 -9 HDHPC 208.8 -4.1 PHCL 465.1 -9.9 SJLIC 477 -7.5 SALICO 747 -9.1 USHEC 523 -7 API 289.5 2.5 LBBLD89 1208.5 23.5 NIBD2082 1099 0 MEHL 380.1 -19.9 CHDC 1684 -35.9 RIDI 235 0 NIMB 241.9 -9.1 GVL 538.5 -22 CIT 2195 0 JSLBB 1513.9 38.9 IGI 600 -4 AVYAN 909 -6 GLBSL 1600.4 -29.6 PRIN 968 4
×
आज घोडा जात्रा, सेयर बजार खुल्छ कि खुल्दैन ?



घोडा जात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो।  अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ। घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ।

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो ,यस पर्वको नाम पाहाँ चऱ्हे हो ! यो काठमाडौँको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो ।

यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन एसियाकै ठूलो परेड मैदान भनिएर चिनिएको काठमाडौँको मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ। कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस