MEHL 380.1 -19.9 CGH 909 -5 NIBLGF 9.1 0.38 SALICO 747 -9.1 WNLB 2650 -80 GHL 218.5 -1.1 NMLBBL 769 -11 HURJA 220 -4.6 SJCL 326 -3.7 SBLD89 1200 16.1 NLIC 814 -13.4 RBCL 17071 -109 UMRH 475 -1.9 CHDC 1684 -35.9 DORDI 429 -3.3 DDBL 916.2 3.1 SNLI 585.1 -0.9 RFPL 532 11.1 SJLIC 477 -7.5 NICGF 10.56 -0.28 BFC 625 9.1 ICFC 823.9 74.9 ADBL 367 -11.1 OHL 925 -9 KBL 234 -6.9 KSBBLD87 1093.4 18.4 PHCL 465.1 -9.9 NMFBS 1435 1 KKHC 260 -2 PMLI 562 1 SDBD87 1035 4 SWMF 812 -13 MMKJL 543.6 9.6 SHIVM 599 -8 SARBTM 765 -5 MNBBL 395.8 -0.8 NICD83/84 1062 -19 LUK 9.21 -0.09 AHL 651 2 RURU 740 -9.8
×
युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर पाउन कहिले सम्म बन्ने सेयरधनी ?



युनाइटेड मोदी हाइड्रोपावरले चैत २३ साधारण सभा बोलाएको छ ।

कम्पनीले रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट साधारण सभा सुरु गर्ने जनाएको छ। उक्त सभामा कम्पनीले ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने छ ।

त्यस्तै उक्त सभामा  आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ । उक्त सभा प्रयोजनका लागि यसले बिहीबार चैत ९ गते बुक क्लोज गर्दैछ । जसको मतलभ चैत ८ गते (बुधबार) सम्म कायम सेयरधनी कम्पनीले वितरण गर्ने लाभांश लिन र साधारण सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस