LEC 184.7 -0.8 RIDI 171.9 -2.1 NHDL 537.2 -11.6 SDBD87 981 -16.6 NBLD85 980.1 -6.9 SWBBL 903 3 USLB 1900 0 NABIL 483 5 SNLI 485 10.9 CIZBD90 1023 -2 MFIL 513.9 3.7 HIDCLP 99.3 0.6 MERO 710 0 HIDCL 165 0 MLBL 325.9 1.4 SFMF 9.72 -0.13 MLBS 1362 32 SALICO 705 -8.9 BHPL 647 5 SBL 254 2 ACLBSL 1030 15 HATHY 935 4.5 VLBS 1098 13 FMDBL 680.1 -0.9 SKBBL 826.1 3.4 JALPA 1452 -18 SIFC 437 6.1 SRLI 447 -0.1 GBILD86/87 994.6 19.5 RFPL 379 -3 SLBBL 839 0 NGPL 313.5 1.5 JBBL 290 0.5 BOKD86 985 0 GBIME 184 2.9 JBBD87 979.1 -2 CHDC 1048 58 MPFL 515 -0.8 KEF 8.32 0.05 HHL 379 -11
×
युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर पाउन कहिले सम्म बन्ने सेयरधनी ?



युनाइटेड मोदी हाइड्रोपावरले चैत २३ साधारण सभा बोलाएको छ ।

कम्पनीले रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट साधारण सभा सुरु गर्ने जनाएको छ। उक्त सभामा कम्पनीले ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नुका साथै आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने छ ।

त्यस्तै उक्त सभामा  आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि रहेको छ । उक्त सभा प्रयोजनका लागि यसले बिहीबार चैत ९ गते बुक क्लोज गर्दैछ । जसको मतलभ चैत ८ गते (बुधबार) सम्म कायम सेयरधनी कम्पनीले वितरण गर्ने लाभांश लिन र साधारण सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस