×
Lagani
Lagani Shiksha gif
आईपियो निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर।



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासनका अनुमति माग्दै गत माघ १६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्ड बाट अनुमति पाएमा कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्कासन गर्ने छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।

Lagani Shiksha gif
sharehubapk आईपियो निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर।

कम्पनीको गत कात्तिक २३ गते सम्पन्न वार्षिक साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला हाइड्रो पावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस