SMJC 574 -6 RIDI 235 0 UNLB 2527 -3.9 MBL 255 -4 CZBIL 242 -10 RURU 740 -9.8 SRBLD83 1065 -10 BHPL 655.1 -12.7 CMF2 9.21 -0.1 NGPL 472 -2.9 BBC 4255 50 SNMAPO 190 0 DLBS 1374 30 BPCL 449 -7 RAWA 889 29 SLCF 9.21 -0.1 IGI 600 -4 MFIL 768 48 MMF1 8.98 0.1 RMF1 9.15 -0.1 PRIN 968 4 MSHL 938 3 PPCL 262 -5.2 GILB 1268.4 4.4 SPC 520 5 BHDC 583 5.4 SBI 482.9 -6 NWCL 975 -13.9 SHEL 242.9 -4.7 BNHC 466.9 0.7 NBLD87 1020 -8 NLO 242.1 0 MBJC 321 -8 SAPDBL 569.6 -7.4 FMDBL 758 -0.1 SHLB 1886.9 1.9 ULBSL 3199 37 SMH 1064.8 5.9 DOLTI 538 10 RBCLPO 12300 88
×
७५ प्रतिशत हकप्रद निष्कासनका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन।



हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासनका पुस २६ गते धितोपत्र बोर्ड संग अनुमति मागेको हो।

हाल कम्पनीको रू. १ अर्ब ६० करोड चुक्तापूँजी रहेकोमा  ७५ प्रतिशत हकप्रद पछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद निष्कासनको लागी विद्युत नियमन आयोगको स्वीकृति पाइसकेको छ। कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस