GLH 244 -2 KSY 9.22 -0.19 SFEF 9.29 0.22 NIBD2082 1099 0 BHPL 655.1 -12.7 UPPER 214.2 -1.8 SPHL 666.9 16.9 NMBD87/88 1027 -3 FMDBL 758 -0.1 BHDC 583 5.4 MHNL 265.5 -0.5 KMCDB 1027.8 -11.1 GILB 1268.4 4.4 CCBD88 1123.1 6.1 KRBL 613 0 MMF1 8.98 0.1 API 289.5 2.5 SPDL 310 5 SBLD84 1040 19.3 MPFL 751 5 DHPL 242 1 NESDO 2229 -18 EHPL 840 7.9 SEF 9.51 -0.24 NFS 1350 -43 NRN 905 -8 RMF1 9.15 -0.1 MFLD85 1050 -20 KDBY 9.21 -0.23 MCHL 488.3 -3.7 RURU 740 -9.8 MEN 631.1 -3.9 RIDI 235 0 GBIME 256.1 -4.4 SJLIC 477 -7.5 SAEF 11.22 0.17 SANIMA 326 -10.2 NIBLSTF 8.68 0 JOSHI 305 -6.8 UPCL 262.2 -2.7
×
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार।

Stock market electronic board with alot of numbers



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालाे लागेकाे छ ।

नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।  यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार (पुस २७ गते) भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो ।

साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ कराेडभन्दा बढीको कारोबार भएको छ । शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुमारी धनबृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २१ कम्पनीमा उकलो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ ।

आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस