SWMF 812 -13 HBLD83 1056.3 0.3 PBD85 1079.9 19.9 SHEL 242.9 -4.7 ENL 1102 -18 EBLD85 1105 5 NESDO 2229 -18 GIBF1 9.69 0.1 HBL 260 -13 CORBL 958.8 -10.2 NABIL 594 3 SMFBS 1505.2 6.2 MBL 255 -4 RIDI 235 0 PRIN 968 4 NLICL 606 -4 NMBD87/88 1027 -3 GBILD86/87 1030 4 UAIL 639 -1 EBL 605 5 SNLI 585.1 -0.9 GFCL 1051.1 6 KSBBL 448 -3 KKHC 260 -2 KDBY 9.21 -0.23 LVF2 9 0 BNT 14350 -50 BBC 4255 50 PMHPL 260 -4 NICGF 10.56 -0.28 CIZBD90 1081 1 SONA 473.2 -7.8 TAMOR 482.9 -2.1 PPL 461 -2.5 NIBLGF 9.1 0.38 JOSHI 305 -6.8 NMB50 10.3 0.05 SADBL 419 -1 SPC 520 5 LICN 1995.9 -27.1
×
दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार।

Stock market electronic board with alot of numbers



साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालाे लागेकाे छ ।

नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।  यसअघि मंगलबार सेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार (पुस २७ गते) भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो ।

साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ कराेडभन्दा बढीको कारोबार भएको छ । शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुमारी धनबृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २१ कम्पनीमा उकलो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ ।

आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस