KSY 9.22 -0.19 NICA 452 -13 PMLI 562 1 NICLBSL 705.5 -7.5 NICGF2 8.78 -0.02 GLH 244 -2 USHEC 523 -7 ANLB 4453.1 47 USLB 1467 -2.9 HLI 472 -4 GCIL 498 -5.8 RHGCL 388 0 NRM 426.1 -4.9 HDL 1423.1 49.1 PBLD87 1028 -2 SBLD84 1040 19.3 CMF1 10.5 -0.2 SBCF 9 -0.2 SHLB 1886.9 1.9 SBLD89 1200 16.1 RURU 740 -9.8 NICGF 10.56 -0.28 SCB 691.1 3.6 NICFC 8.97 -0.33 EBLD86 1040 -2 NIBD84 1030 -20 MATRI 1405 -8 MHCL 410 -7 ALBSL 1040 -4 SSHL 215 0.8 MNBBL 395.8 -0.8 CIZBD86 1060 -10 ILBS 980 -21.5 WNLB 2650 -80 BHDC 583 5.4 HBLD83 1056.3 0.3 SWBBL 1065 2.1 UPPER 214.2 -1.8 NIBLSTF 8.68 0 RNLI 495.5 1.5
×
सेयर बजारमा २०.५५ अंककाे वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ ।

आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ ।  आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस