MLBBL 1479.9 0.9 FMDBL 815.9 21.8 RHGCL 401 6 MNBBL 421.1 8.1 UPPER 203.5 12 SDBD87 975.1 9.2 PRVU 202.9 3.1 ADBL 345 15 NMBMF 820 20 GHL 200 6.8 NWCL 1079.1 98.1 JBBD87 980 0 NICSF 10.02 -0.15 NLICL 659 32.4 NICL 980 33 IGI 619 39 CFCL 607 4 SNLI 576 25 EBLD86 956.5 18.6 SAPDBL 458 8 HBL 254 2 ALICL 705 35 RADHI 348.3 14.4 MBLD87 948.7 -36.3 SWMF 1085 35 GBLBS 893 13 HBLD83 1060 -20 PPL 520 -3.9 MEN 663.1 17.1 TSHL 660 -9 KEF 9.45 -0.15 GRDBL 532.3 1.3 CHDC 1407.5 16.5 DLBS 1397 -5 KKHC 270 2 NBLD85 954.7 18.3 LVF2 9.08 -0.12 SPHL 630 0.1 GBILD86/87 942.9 7.4 VLUCL 625.5 8.5
×
सेयर बजारमा २०.५५ अंककाे वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ ।

आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो । बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ ।  आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस