PCBL 292 -2 HURJA 220 -4.6 MMF1 8.98 0.1 RFPL 532 11.1 MDB 630 -3.8 SCB 691.1 3.6 KPCL 493 -0.8 EBLD86 1040 -2 NESDO 2229 -18 USLB 1467 -2.9 NABBC 631 -12 MAKAR 500 6 SMJC 574 -6 MERO 760 0.5 HEIP 381.8 20.8 SINDU 667 -6 MSHL 938 3 TRH 1118 -5 BHL 440 -13 C30MF 9.74 0 MNBBL 395.8 -0.8 CZBIL 242 -10 AHL 651 2 NIMBPO 176.9 -1.1 MCHL 488.3 -3.7 SDBD87 1035 4 BHDC 583 5.4 NRIC 803 -5 NLO 242.1 0 NIBD84 1030 -20 TPC 465 6 SARBTM 765 -5 NBLD85 1025 0 EDBL 645 -1.9 CIZBD86 1060 -10 SPIL 853 -18 SANIMA 326 -10.2 NYADI 305.4 -6.6 LBBL 475 -4.8 UMHL 308 -4
×
आजपनि घट्यो सेयर बजार।



आज नेप्से परिसुचक ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ ।

मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हाे । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।  आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ ।  सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस