TVCL 470 -5 UNL 44443 -57 NLIC 629 4 RFPL 375.6 3.1 HBL 184 0 RIDI 171 1.9 SSHL 181.9 12.9 RAWA 560 0 HATHY 911.1 -23.9 NIBLSTF 8.25 -0.29 ACLBSL 996 -26 GBIME 183 -3.1 SPC 580 -9 USHL 535 5 PRVU 145.1 -1.9 HIDCLP 99 -0.1 NHPC 148.9 2 SARBTM 803.4 -11.6 SWMF 887 -26.1 NICL 840 -3 NHDL 546.9 5.9 EHPL 546.1 -20.1 ILBS 1249.9 -37.2 PBLD87 981.1 -0.9 AVYAN 941 -33 GFCL 519.4 -6.3 ENL 998 -2 MSLB 1377.7 -32.3 CHCL 440 -1 NIBLGF 8.21 0 EDBL 384 -7 MND84/85 990.1 5.1 KEF 8.6 0.26 JOSHI 300 -3.2 USHEC 444 -16 PPL 458 -12 RMF1 8.16 -0.04 HLI 382.3 -2.7 MCHL 433 4 RNLI 427.5 -4.1
×
सेयर बजार २४.४६ अंकले ओरालो

Stock market electronic board with alot of numbers



साताको दोश्रो कारोबार दिन साेमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।  यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७  हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४  लाख  बढीको कारोबार भएको छ ।

यस्तै १८९  कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको   छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६  प्रतिशतले वृद्धि भएको छ ।  यता,  रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।

सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस