GLH 234.5 2.2 KLBSL 1020 28 SBI 299.9 -0.1 CHL 323 2.3 API 173 -3 NICFC 9.05 0.01 ADBL 264.7 -4.3 NMBD87/88 985 6.5 MFIL 522.6 8.7 JSLBB 1400 -30 AKPL 167 -1 HEIP 355 3.9 SCB 562 -5 NICGF2 8.09 -0.31 LSL 160 0 UPPER 160 -2.2 GVL 562.2 -7.8 MEL 230.6 2.6 SICL 707 1 UMRH 415.2 -4.8 PMLI 504.4 0.2 TVCL 475 -8.8 NLG 761 -11 MKLB 1650 140 HURJA 292 4.9 CIT 2151 -8 ULBSL 1911 -54 DLBS 1335 55 NIBLGF 8.21 -0.04 UPCL 195 -3 CORBL 530 20 HATHY 935 0 NLIC 626 7 NICAD85/86 1050 0 PHCL 331 11 SDLBSL 1195 108.5 VLUCL 512 -6 NICGF 9.8 0 NESDO 2120 -20 SBL 251.9 -2.1
×
फस्ट माइक्रोफाइनान्सले गर्‍यो २० प्रतिशत लाभांश घोषणा



फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको बिहीबार बसेको सञ्‍चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो ।  गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएसँगै वार्षिक साधारणसभाबाट पारित गर्ने तयारीमा यो संस्था छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ छ । जसअनुसार संस्थाले १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने छ । ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस