SRLI 447 -0.1 NIBD84 985 0 SONA 465.2 14.2 NWCL 872 43.9 GILB 1616.3 -66.7 JSLBB 1430 25 RIDI 171.9 -2.1 RLFL 408 6.4 NBF3 7.55 -0.05 LLBS 1217 5 SWBBL 903 3 KRBL 443 4.2 NABIL 483 5 PROFL 374.2 17.1 SPC 587.9 -12.1 NHPC 147 0.7 UAIL 586 -2 SPL 754 -29 NIBLSTF 8.84 0.34 NMFBS 1384 6 SAEF 10.1 0.12 KDL 1200 -20 MHCL 419.9 -15.1 IGI 539 -4 RMF2 8.27 -0.1 CBBL 863 4 KBL 142 1 KLBSL 992 15 LSL 160 0.5 SLCF 8.03 0.02 HBL 183 0 AHPC 158.8 -0.5 NRN 694 -27 MEL 228 -4.8 NRIC 656.7 1.9 NIFRA 196.5 -1.4 MSHL 770 70 HDL 1309 4 SWMF 924 27 SFEF 8.02 0.07
×
७ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै समृद्धि फाइनान्स



समृद्धि फाइनान्स कम्पनी लिमिटेडको साढे ७ लाख बढी कित्ता सेयर १ मंसिरदेखि बिक्रीमा आउने भएको छ ।

कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो । यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँका लागि बोलपत्र पेस गर्नुपर्नेछ । अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र १५ मंसिर बैंकिङ समयसम्म पेस गर्न सकिनेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको काठमाण्डौ नक्सालस्थित कार्यालय, बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, न्युरोड (पोखरा), बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय (हेटौँडा) र शाखाहरु पुतलीसडक, रायणगढ, पोखरा, बुटवल, बनेपा, इटहरी र जनकपुरमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस