×
१०.५२% लाभांश पारित गर्न आज सानिमा माई हाइड्रोपावरको साधारण सभा हुँदै



सानिमा माई हाइड्रोपावरले आज  साधारण सभा गर्दै छ ।

कम्पनीको सभा सेलिब्रेसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे  भौतिक र भर्चुअल माध्यमबाट एकैसाथ शुरु हुनेछ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेर कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

हाइड्रोपावरले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १८ गते बन्द गरेको थियो । यस आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस