PBD85 1079.9 19.9 ADBL 367 -11.1 GBILD86/87 1030 4 NADEP 1030 -55 MLBL 398 -6.9 KBLD86 1115 0 GMFIL 623 1 NGPL 472 -2.9 SKBBL 934 -3 HLI 472 -4 GBLBS 738 -10 EBL 605 5 GRDBL 743 5 AVYAN 909 -6 MSLB 1564 -70 MFIL 768 48 KSY 9.22 -0.19 NIBD2082 1099 0 KEF 9 0.28 PCBL 292 -2 H8020 10.2 -0.05 WNLB 2650 -80 SBCF 9 -0.2 USHL 783.2 -13.7 KBL 234 -6.9 UMHL 308 -4 KDL 1059 16 ILBS 980 -21.5 SHPC 525 -3.9 IHL 499 -1 SICL 832 0 BOKD86 1040 18 HBL 260 -13 MBLD2085 1085 6.5 LICN 1995.9 -27.1 NBLD85 1025 0 GVL 538.5 -22 KSBBL 448 -3 EDBL 645 -1.9 SMH 1064.8 5.9
×
सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



सानिमा माई हाइड्रोपावरको ५.२६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो ।

यसले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्दैछ । यस आधारमा मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसले लाभांश पारित गर्न कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत वर्षको नाफाबाट करसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । अब वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस