×
प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ ।

यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ । १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस