×
Lagani
Lagani Shiksha gif
अपर तामाकोशीले सेयरधनीलाई गर्‍यो आईपीओ अभौतिकीकरण गर्न अनुरोध । 



अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई  साधारण सेयर (आईपीओ) अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको साधारण सेयर  अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

कम्पनीकोे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडबाट असार मसान्तसम्म निःशुल्क सेयर अभौतिकीकरण गर्न सकिनेछ । उक्त सेयर अभौतिकीकरणपछि मात्र हितग्राही खातामा  जम्मा हुनेछ ।

1656984922 अपर तामाकोशीले सेयरधनीलाई गर्‍यो आईपीओ अभौतिकीकरण गर्न अनुरोध । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Sabitarai
Guest
Sabitarai
July 17, 2022 9:25 am

Aru demat khata ma transfer hunxa ki hudoina



ताजा समाचार
लोकप्रिय
सिफारिस