×
नेप्सेले बनायो नयाँ रेकर्ड , इमर्जीङ नेपाल , राष्ट्र उत्थान र नेष्डोको शेयरमूल्यमा सकारात्मक सर्किट



बुधबार नेप्सेले नयाँ रेकर्ड बनाएको छ।

२०२२ यता हरेको बुधबार घटने गरेको नेप्से यो बुधबार बढेर नया रेकर्ड कायम गरेको हो। आज नेप्से ४० दशमलभ ६८ अंकले बढेको छ।  आज नेप्से बढेर २ हजार ५ सय ६८ अंकमा पुगेको छ। आज २ अर्ब २५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको घटेको छ। त्यसतै ४ कम्पनीको शेयरमूल्यभने यथावत रहेको छ। आज कूल २३२ वटा कम्पनीकाे ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री भएकाे छ ।

Screenshot 2022 03 30 152551 नेप्सेले बनायो नयाँ रेकर्ड , इमर्जीङ नेपाल , राष्ट्र उत्थान र नेष्डोको शेयरमूल्यमा सकारात्मक सर्किट

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै अन्य समूह बढेकाे छ । यस दिन इमर्जीङ नेपाल, राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सामलिङ्ग पावरको शेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेको छ।

Screenshot 2022 03 30 152853 e1648633789213 नेप्सेले बनायो नयाँ रेकर्ड , इमर्जीङ नेपाल , राष्ट्र उत्थान र नेष्डोको शेयरमूल्यमा सकारात्मक सर्किट

 

एन सी सी ऋणपत्र २०८६ को शेयरमूल्य सबैभन्दा धेरै  प्रतिशतले घटेको छ भने युनिलिभर नेपाल , सिटिजन्स बैंक, ग्रिनलाइफ हाइड्रोपावर, नेपाल फाइनान्स, जिवन विकास लघुवित्तको शेयरमूल्य १ प्रतिसत भन्दा बढीले घटेको छ ।

Screenshot 2022 03 30 153139 e1648633811321 नेप्सेले बनायो नयाँ रेकर्ड , इमर्जीङ नेपाल , राष्ट्र उत्थान र नेष्डोको शेयरमूल्यमा सकारात्मक सर्किट

आज सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा धेरै ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १० करोडर  नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ८३ लाख बराबरको शेयर कारोबार भएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस