×
Lagani
Lagani Shiksha gif
वेनस्डे फिभर भनेको के हो ? प्रतेक बुधबार किन घट्छ नेप्से ?



२०२२ शुरु भएदेखि हरेक बुधबार घटिरहेको नेप्से निरन्तर ११ औँ बुधबार घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक २० दशमलव ६३ अंकले घटेको हो। सो घटाई संगै नेप्से परिसूचक २ हजार ६ सय ३० दशमलव ०६ अंकमा झरेको छ।पुस २१ गतेदेखि बुधबार निरन्तर रुपमा  घट्न थालेको नेप्सेवटा  ११ बुधबारमा कुल ३२९.४१ अंक घटिसकेको छ। हरेक बुधबार नेप्से घट्न लागेको कारण लगानीकर्ताले यसलाई  ‘वेनस्डे फिभर’ भन्न थालेका छन।
नेप्सेले केहि दिन देखि बढ्ने संकेत देखाए पनि आज बुधबार पैहिलाकै बुधबारको जस्तै घटेको छ। जसकारण अहिले वेनस्डे फिभर लगानीकर्तामा चर्चित बनेको छ।
यो सालको बुधबारमा नेप्से परिसुचक 
जनवरी ५ बुधवार = -३०.७७
जनवरी १२ बुधवार = -३०.५१
जनवरी १९ बुधवार = -३८.३५
जनवरी २६ बुधवार = – ३८.४१
फेब्रुअरी २ बुधवार (बिदा )
फेब्रुअरी ९ बुधवार = -२२.०६
फेब्रुअरी १६ बुधवार = -१९.८५
फेब्रुअरी २३ बुधवार = -१५.५०
मार्च २ बुधवार = – ६३ .५४
मार्च ९ बुधवार = -३०.३६
मार्च १६ बुधबार = -१९.७२
मार्च २३ बुधबार = -२०.३४
Screenshot 2022 03 23 150417 वेनस्डे फिभर भनेको के हो ? प्रतेक बुधबार किन घट्छ नेप्से ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस