×
Lagani
Lagani Shiksha gif
नेप्सेको दुई वटा वेवसाइटमा फरक फरक डाटा , नेप्से आफैले नै चलखेल त गरेको छैन ?



नेपाल स्टक एक्सचेन्ज (नेप्से)का दुई वटा वेवसाइटमा आज फरक फरक डाटा देखा परेको छ।

आज बजार बन्द हुदा नेप्सेको साइत https://www.nepalstock.com.np/अनुसार आज नेप्से १६ दशमलभ ०४ अंकले बढेको छ भने अर्को साइत http://www.nepalstock.com/  अनुसार आज नेप्से  १२ दशमलभ ५४ ले बढेको छ।

Lagani Shiksha gif
sharehubapk नेप्सेको दुई वटा वेवसाइटमा फरक फरक डाटा , नेप्से आफैले नै चलखेल त गरेको छैन ?

आज एउटा साइत अनुसार नेप्से परिसूचक १२.५४ अंकले बढेर २६४७.२० बिन्दुमा पुगेको छ भने अर्को साइत अनुसार नेप्से परिसूचक १६.०४ अंकले बढेर २६५०.७० बिन्दुमा पुगेको छ।  यसले गर्दा बजारमा नेप्सेले आफै चलखेल गरेको जस्तो देखिन्छ।

के यस्तो सम्भव छ भनेर जानकार सँग बुझ्दा एपिआइ प्रयोग हुने हुदा यस्तो हुने सम्भावना नभएको तर डाटाबेसमा छेडछाड गरिएको हुन सक्ने बताएका छन्।

यदि डाटाबेसमा हेरफेर नभएको भए एउतै फर्मुलाबाट निस्किने डाटामा किन भिन्नाता आयो नेप्सेले यो जवाफ लगानीकर्तालाई दिनै पर्छ ?

( अपडेट : हाल नेप्सेले आफ्नो दुवै साइटको डाटा बराबर बनाएको छ।  )

Screenshot 2022 03 22 150120 नेप्सेको दुई वटा वेवसाइटमा फरक फरक डाटा , नेप्से आफैले नै चलखेल त गरेको छैन ?

http://www.nepalstock.com.np/ को डाटा

Screenshot 2022 03 22 155222 नेप्सेको दुई वटा वेवसाइटमा फरक फरक डाटा , नेप्से आफैले नै चलखेल त गरेको छैन ?

http://www.nepalstock.com/ को डाटा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस