×
नेप्सेमा विभिन्न पदका लागि जागिर खुल्यो , यस्ता छन आवश्यक योग्यता।



नेप्सेले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

नेप्सेले प्रवन्धक, सहयक प्रवन्धक, वरिष्ठ अधिकृत र अधिकृतमा दरखास्ता आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवार हरूले सूचना प्रकाशित मितिको २१ दिनभित्र दरखास्त दिन भित्र नेपाल स्टक एक्सचेन्ज, पदपूर्ति समितिको सचिवालय, भद्रकाली प्लाजा, काठमाडौँमा बिहान ११.०० बजेदेखि दिनको  ४.०० बजेसम्ममा दरखास्त दिन सक्ने छन् ।

नेप्सेले परिक्षा दस्तुर रु २०० तोकेको छ भने परीक्षा टस्तुर ग्लोबल आइएमई बैंकमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को खाता नं. ७५०१०१००००७७५ मा जम्मा गरको सक्कल भौचर दरखास्त फारामका साथ संलग्न गर्नुपर्नेछ ।

उमेरको हद : दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष उमेर पूरा भई पुरूषका हकमा ३५ वर्ष र महिला तथा अपाङ्गको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । सेवाको तह आठ वा सो भन्दा माथिका पटहरूमा खुला प्रतियागिताद्वारा हुन विज्ञापनमा चालिस वर्ष ननाघका नपाली नागरिकहरू उम्मटवार हुन सक्नेछन्‌ ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता :
(क) प्रशासन समूह तर्फका अधिकृत स्तरको पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नात्तकातच्तर उपाधी हासिल गरेका वा चार्टड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरको  ।
(ख) प्राविधिक समूह तर्फका अधिकृतस्तरका पटका लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन वा सम्वन्धित विषयमा कम्तीमा स्मातक उपाधि हासिल गरको  ।
(ग) आन्तिरिक प्रतियोगिताको लागि एक तह मुनी कम्तीमा तीन वर्ष सवा अवधि पूरा गरका र सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको  ।

 कार्य अनुभव : तह आठको खुला प्रतियोगितामा सहभागी हुने उम्मेदवारले सरकारी सवा, निजामती सेवा, विश्वविद्यालय, सामुदायिक विद्यालय वा नपाल सरकारको पचास प्रतिशत वा सोभन्दा बढी सेयर वा जायजथामा स्वामित्व वा नियन्त्रण भएका कम्पनी, समिति वा प्रचलित कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठिन आयाग, संस्था नेप्से, निगम, प्रतिष्ठान, बार्ड, केन्द्र, परिषद्‌ वा यस्तै प्रकृतिका अन्य संगठित संस्था वा नप्समा सूचीकृत कम्पनीमा अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष र सेवाको दसौं तहका लागि त्यस्ता संस्थाहरूमा अधिकृत स्तरको पटमा कम्तीमा सात वर्ष अविच्छिन्न सेवा गरेको हुनुपर्नेछ ।

परीक्षाको किसिम : प्रयोगात्मक, लिखित र अन्तर्वार्ता । प्रणासनतर्फ लिखित र अन्तर्वार्ता मात्र ।

 दरखास्त साथ पेस गर्नुपर्ने कागजात : निम्न लिखित कागजात उम्मेदवार स्वयंले प्रमाणित गरी पस गर्नुपर्नेछ ।
(क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(ख) शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि (न्युनतम शैक्षिक योग्यताको मात्र), चारित्रक प्रमाणपत्र ।
(ग) विदेशी शिक्षण संस्थाबाट प्रमाणपत्र पाएका उम्मेदवारका हकमा समकक्षताको प्रमाण ।
(घ) हालसालै खिचिएको पासपार्ट साइजको ३ प्रति TET |
(ङ) आन्तरिक प्रतियोगिताको लागि हालका पदमा नियुक्ति भएका प्रमाणका प्रतिलिपि समेत ।
(च) अनुभव आवश्यक पर्ने पदहरूका लागि दरखास्त फारममा अनुभव सम्वन्धी विवरण उल्लेख गरी आफूले काम गरेको कार्यालय/संस्थाका प्रमुखबाट प्रमाणित गराई पस गर्नुपर्नेछ ।

 

nepsejob 20220311100728 नेप्सेमा विभिन्न पदका लागि जागिर खुल्यो , यस्ता छन आवश्यक योग्यता।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस