×
६० अंकले नेप्से घट्दा सिद्धार्थ इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग



साताको तेस्रो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा सेयर बजारब रात्ताम्मे बनेको छ।

शेयर बजार ह्जत्दा पनि यी ५ कम्पनीको शेयरमा खरिद माग उच्च रहेको छ।  सिद्धार्थ इक्विटी फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड, सानिमा इक्विटी फण्ड, नेपाल ल्यूब आयल लिमिटेड र एनएमी फिप्टीको इकाईमा उच्च खरीद माग रहेको छ  ।

यी ५ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्डको १ लाख ४८ हजार ५०० इकाई खरीद माग रहेको छ भने नेपाल ल्यूब आयलको १ लाख ३५ हजार ६१३ कित्ता  , एनआईसी एशिया ब्यालेन्स फण्डको १  लाख १४ हजार ३ सय ५० इकाई , अपि पावरको १ लाख ८ हजार १ सय ९२ कित्ता र एचआइडीसीएलको १ लाख ६ हजार १ सय ८४ कित्ता बराबरको खरिद माग रहेको छ।

समचार तयार पार्दासम्म नेप्से परिसूचक ६० दशलमव २४ अंक घटेर २ हजार ५५० दशमलव २४ विन्दुमा झरेको छ भने कुल रू. २ अर्ब ७१  करोड बढीको शेयर खरीदविक्री भएको छ । नेप्से २ दशलमव ३१  प्रतिसतले घटेको हो।

Screenshot 2022 03 02 142559 ६० अंकले नेप्से घट्दा सिद्धार्थ इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस