×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्नेे प्रस्ताव सहित आइएमई लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा



आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्नेे प्रस्ताव सहित आइएमई लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा

उक्त साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने प्रस्ताबमा छलफल हुने छ। आइपियो निस्कासन गर्नको लागि कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने साधारण सभाको बिशेष प्रस्ताव रहेको छ।

कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस