×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल



साताको पहिलो दिन आइतबार नेप्से ८०.२९  अंकले घटेर समग्र बजार २६५१ विन्दुमा आएको छ ।

आज नेप्से घटेपनि करिब ६  अर्ब बराबरको को कारोबार भएको छ। यस दिन २३४ कम्पनीको १ करोड १९ लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । सबै समुहमा गिरावाट आएपनि विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा धेरै गिरावट आएको छ ।

Lagani Shiksha gif

Screenshot 2021 11 28 150639 शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

आइतबार आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ भने हिमालय पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

gainers शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल tplosers शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

आज महालक्ष्मी विकास बैंकको लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको २९ करोड ८१ लाख ९१ हजार १ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

turnover 1 शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस