×
Lagani
Lagani Shiksha gif
ऐन विपरित प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको भन्दै सेबोन र प्राधिकरण विरुद्ध मुद्दा हाल्दै लगानीकर्ता।



बीमा ऐन २०७९ को दफा ४५ को ५ को विपरित बिमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान लागेका छन् ।

नीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड (सेबाेन )अध्यक्ष रमेश हमाल र बीमा प्राधिकरण विरूद्द अदालतमा मुद्दा हाल्ने तयारी गरेका हुन् । ‘प्रचलित ऐन विपरीत प्रिमियममा आइपिओ जारी गर्न दिइएकाले सेबोन (धितोपत्र बोर्ड) अध्यक्ष रमेश हमाल र बिमा प्राधिकरणविरूद्ध अदालतमा मुद्दा हाल्ने निर्णय गरेका हौं,’ लगानीकर्ता तिलक  कोइरालाले भने।

Lagani Shiksha gif
sharehubapk ऐन विपरित प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको भन्दै सेबोन र प्राधिकरण विरुद्ध मुद्दा हाल्दै लगानीकर्ता।

बिमा ऐन २०७९ को दफा ४५ को ५ मा ‘बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रूपैयाँ मूल्यलाई अंकित मूल्य भनिन्छ। उक्त ऐनमा प्रिमियममा आईपीओ निष्कासन गर्न दिने भनेर कुनै प्राबधान नतोकेको हुदा लगानीकर्ताहरू अदालत जान लागेका हुन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस