×
Lagani
Lagani Shiksha gif
आईपियो निष्काशन गर्दै सूर्य कुण्ड हाइड्रोपावर , बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त।



सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk आईपियो निष्काशन गर्दै सूर्य कुण्ड हाइड्रोपावर , बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त।
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस