×
Lagani
Lagani Shiksha gif
ट्विटरको नयाँ लोगोमा कुकुर !



एलन मस्कले ट्विटरको लोगो परिवर्तन  गरेका छन्।

अस अघि सामाजिक सञ्जाल ट्विटरको नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ। एलन मस्कले गत अक्टोबरमा ट्विटर खरिद गरेका थिए।  ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको अकाउण्ट भेरिफाई अर्थात ब्लु टिकटका लागि पैसा तिर्नुपर्ने, कर्मचारी कटौती, सिओलाई हटाउने लगायतका निर्णय गरेका थिए। उनले आफ्नो ट्विटरमा चराकाे लाेगाे पुरानाे भएकाले नयाँ लाेगाे प्रयाेग गरेको देखाउने कार्टुन पोस्ट गरेका छन्।

Lagani Shiksha gif
sharehubapk ट्विटरको नयाँ लोगोमा कुकुर !

झण्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका मस्कले केही दिन अघि ट्विटरको मूल्य २० अर्ब डलर रहेको बताउनुभएको थियो । ट्विटर खरिदपछि मस्कको सम्पत्ति घटिरहेको छ ।

Screenshot 2023 04 04 091928 ट्विटरको नयाँ लोगोमा कुकुर !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस