×
Lagani
Lagani Shiksha gif
छक्का पञ्जा ४ ले गर्यो २ दिनमा ३ करोडको व्यापार !



चलचित्र ‘छक्का पञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक कमाइ गरेको छ ।

शुक्रबार र शनिबार हल हाउसफुल रहेको कारण चलचित्रले ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गरेको छ। अझै केहि दिन सरकारी बिदा रहेको हुदा चलचित्रले राम्रो कमाई गर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोडसहित कमाइमा उछाल मार्यो । शनिबार देशभरका सम्पूर्ण हलमा शतप्रतिशत अकुपेन्सी थियो।

Lagani Shiksha gif
sharehubapk छक्का पञ्जा ४ ले गर्यो २ दिनमा ३ करोडको व्यापार !

हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस