×
Lagani
Lagani Shiksha gif
७५ प्रतिशत हकप्रद निष्कासनका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन।



हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले १ बराबर शून्य दशमलव ७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासनका पुस २६ गते धितोपत्र बोर्ड संग अनुमति मागेको हो।

Lagani Shiksha gif
sharehubapk ७५ प्रतिशत हकप्रद निष्कासनका लागि हिमाल दोलखाले दियो बोर्डमा निवेदन।

हाल कम्पनीको रू. १ अर्ब ६० करोड चुक्तापूँजी रहेकोमा  ७५ प्रतिशत हकप्रद पछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद निष्कासनको लागी विद्युत नियमन आयोगको स्वीकृति पाइसकेको छ। कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस