×
Lagani
Lagani Shiksha gif
आज रुरुको शेयर मूल्य घट्दो क्रममा



आज रुरुको शेयर मूल्य  घट्दो क्रममा छ।

आज कम्पनीको शेयर मूल्य घटेर हाल ११०३ मा कारोबार भाहिरहेको छ। हिजो ११७० मा कारोबार बन्द भएको कम्पनीको आज १२२८मा कारोबार खुला भएको हो भने हाल सम्म २९ हजार ४ सय १ कित्ताको शेयर कारोबार भएको छ जुन पहिलाको तुलनामा धेरै हो  . भोलुम बढ्न लागेपछि मूल्य घटना लागेको हो।

Lagani Shiksha gif
sharehubapk आज रुरुको शेयर मूल्य घट्दो क्रममा

आज कम्पनीको शेयर मूल्य १२८७ सम्म पुगेको थियो। आज  हाल सम्म कम्पनीको शेयर मूल्य कम्तिमा १०५३ मा कारोबार भएको हो।  अहिले कम्पनीको शेयरमा २० हजार १सय ५३ कित्ताको माग छ भने बिक्रीमा ९ हजार ९ सय ४० कित्ता रहेको छ।  लगानीकर्ता आत्तिएर बिक्रि गर्न थालेपछि मूल्य घटना लागेको केहिको भनाइ छ।

रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

Screenshot 2021 05 20 121121 आज रुरुको शेयर मूल्य घट्दो क्रममा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस