×
Lagani
Lagani Shiksha gif
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



पाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

Lagani Shiksha gif

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

dfdfdffg यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस