×
Lagani
Lagani Shiksha gif
सिंगटीको शेयर नेप्सेमा सुचिकृत हुदै , ओपनिङ्ग रेञ्ज कति होला ?



सिंगटी हाइड्रो इनर्जी कम्पनी आईपीओ यसै साता नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएको छ ।

कम्पनीको शेयर यसै साताभित्र शेयर सूचिकरण गर्ने तयारी भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । नेप्सेमा सुचिकृत भएपछी ओपनिङ्ग रेञ्ज कति होला भन्ने सबैको चासो रहेको छ।

Lagani Shiksha gif
sharehubapk सिंगटीको शेयर नेप्सेमा सुचिकृत हुदै , ओपनिङ्ग रेञ्ज कति होला ?

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कुनै पनि कम्पनीको ओपनिङ्ग रेञ्ज नेटवर्थको तिन गुणा सम्म तोक्ने भएको हुदा सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ १०० रूपैयाँ रहेको हुनाले सोही नेटवर्थको ३ गुणा ३०० रुपैयाँ हुने छ ।

कम्पनीको ओपनिङ्ग रेञ्ज न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।Singati 2 सिंगटीको शेयर नेप्सेमा सुचिकृत हुदै , ओपनिङ्ग रेञ्ज कति होला ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस