NHDL 464 11.8 CZBIL 158 -3.9 SBID89 1001 -14 GBILD86/87 985 4 MFIL 503.9 -4.1 HPPL 252.2 -8.8 HLI 399 3.9 SFCL 338 -7 AKPL 165 -2.1 SFEF 7.71 -0.14 ALICLP 312 0 ULBSL 1885.1 48.4 PRVU 139 -1 LSL 157 3 NTC 830 1 RADHI 232 -3 MLBBL 1350 60 PMHPL 227.9 -0.1 SHEL 153 -2.5 MLBS 1418 78 NBF3 7.17 -0.13 SAEF 9.82 -0.08 TPC 465 -15 SNLI 456 -8 NABILD87 1038 -2 LUK 8.33 -0.34 EDBL 388 -6.7 KDBY 8.7 0.11 CMF1 8.7 -0.13 SAHAS 502 -5.4 JBLB 1470 90 PRSF 8.55 0 RHGCL 383.9 1.4 GLBSL 2093 -46.3 HDHPC 133.4 0.3 EBL 512 2 RURU 565 8.9 SADBL 318.2 -6.9 MSHL 640 18 CITY 588.3 -11.7
×
१८ लाख बढीले भरे नेष्डो समृद्ध लघुवित्तको आईपीओ , तपाइलाई पर्ने सम्भावना कती ?



नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको  छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज दिउँसो ३ बजेसम्ममा १८ लाख ६९ हजार ९४५ जनाले २ करोड १६ लाख ६८ हजार ६१० कित्ताका लागि आवेदन दिएका छन् । हाल सम्मको आवेदनलाइ हेर्दा करिब ४ प्रतिसत लगानीकर्ताले १० किताको दरले शेयर हात पार्ने देखिन्छ भने बाकिको हात खालि रहने छ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेभए पनि माग भन्दा बढी आवेदन परेको हुदा १५ गते नै बन्द हुने छ  ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। माग भन्दा बढी आवेदन पर्ने हुदा १० कित्ता आवेदन दिदा नै ठिक हुनेछ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस