×
Lagani
Lagani Shiksha gif
नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार



नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५४ कम्पनिका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार

आज, सबैभन्दा बढी एसबीएल डिभेन्चरको शेयर १३.२१ प्रतिशतले बढेको छ भने नेपाल एसबीआई बैंक डिभेन्चरको शेयर पनि ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सगरमाथा जलविद्युतको शेयरमा ६.३२ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको २६ करोड ४६ लाख बराबरको कारोबार भएको छ भने घलेम्दी हाइड्रोको २१ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस