×
Lagani
Lagani Shiksha gif
तीन लाखमुनि ओर्लियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, १ असोज । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । 

सुनको मूल्य बिहीबार छापावाल सुन तोलामा २३ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा १७ सय रुपैयाँ बढेको थियो ।

Lagani Shiksha gif
sharehubapk तीन लाखमुनि ओर्लियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४६ सय २५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ ४६ सय ८५ रुपैयाँ पुगेको थियो। 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस