×
Lagani
Lagani Shiksha gif
सामान्य घट्यो शेयर बजार , न्यादी र सामलिङ्गको शेयर मूल्यमा साकारात्मक सर्किट



साताको कारोबारको तेस्रो दिन नेप्से सामान्य अंकले घटेको छ।

बिहान बढ्ने संकेत देखिएपनि साझ सम्म १.६४ अंकले घटेको हो।  आज नेप्से परिसूचक २६२८ .३७ अंकमा झरेको छ जुन हिजको तुलनामा ० दसमलभ ०६ प्रतिसत कम हो।  आज दिनभरमा ३ अर्ब ८ करोड बराबरको शेयर कारोबार भएको छ। २२५ कम्पनीको कारोबार भएकोमा ८९ कम्पनीको मूल्य बढेको छ , ८६ कम्पनीको घटेको छ भने १४ कम्पनीको यथावत रहेको छ।

Lagani Shiksha gif

Screenshot 2021 11 30 150201 सामान्य घट्यो शेयर बजार , न्यादी र सामलिङ्गको शेयर मूल्यमा साकारात्मक सर्किट

आज न्यादी हाइड्रोपावर र सामलिङ्ग पावरको शेयर मुल्यामा साकारात्मक सर्किट लागेको छ भने इन्फिनिटी लघुवित्तको सबैभन्दा बढी घटेको छ। सबैभन्दा बढी रकमको कारोबार हुनेमा आइसीएफसी फाइनान्स रहेको छ।

न्यादी हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ३१६ दशमलव ७०  मा शुरु भएको थियो भने हाल सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ३४१.५० पुगेको छ।  आज कम्पनीको शेयर मूल्य ९.९८ प्रतिसत आर्थत ३१ अंकले बढेको हो। त्यस्तै सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८९  मा शुरु भएको थियो भने हाल सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ४१९.५० पुगेको छ।आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिसत आर्थत ३८.१०  अंकले बढेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस