×
Lagani
Lagani Shiksha gif
अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औं महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताएका छन् ।

नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।

Lagani Shiksha gif
sharehubapk अधिवेशन रोकेर विधि र पद्धति विपरीत निर्णय गर्नु गलत : भीम रावल

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, ‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरुद्धमा छ ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस