×
Lagani
Lagani Shiksha gif
भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे



एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो ।

तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अहिलेसम्म निर्वाचन समितिलाई मतदान प्रक्रियाबारे कुनै जानकारी गराइएको छैन । अध्यक्ष केपी ओली भने सर्वसम्मतिमै एमालेको नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने तयारीमा छन् ।

Lagani Shiksha gif
sharehubapk भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे

यही क्रममा महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् ।

तर ओली समर्थकहरुले भने रावललाई पर्चा नबाड्न भनेका छन् । तर उनीहरुले यसरी पर्चा बाँडिरहेका नेता तथा कार्यकर्ताहरुलाई लेखेटेका थिए ।

261903411 417906583218492 2855926951675427464 n भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे 260988317 4856529051100890 5839189105012121789 n भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे 261036346 883175942400090 3932391685641750291 n भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे 261373567 1047739356047236 444840895409705377 n भीम रावलको तस्बिरसहितको पुस्तक बाड्नेहरुलाई ओली समर्थकले लखेटे

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस