×
Lagani
Lagani Shiksha gif
आज ग्याल्पो ल्होछार , सेयर बजार खुल्छ कि खुल्दैन ?



आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ।

नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

Lagani Shiksha gif
sharehubapk आज ग्याल्पो ल्होछार , सेयर बजार खुल्छ कि खुल्दैन ?
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस