NBBD2085 1100 0 SARBTM 765 -5 SHINE 473 -1.8 MBJC 321 -8 BBC 4255 50 VLBS 902.5 -7.5 KSBBLD87 1093.4 18.4 BHPL 655.1 -12.7 HEI 648 -10 MEL 292 2 KPCL 493 -0.8 RAWA 889 29 NMFBS 1435 1 HLI 472 -4 AKJCL 209 -3 RMF1 9.15 -0.1 TPC 465 6 SBLD89 1200 16.1 GMFBS 1512.1 -16.9 MHNL 265.5 -0.5 SMATA 875 -16 SIGS3 9.45 0.09 CBBL 980 1 RMF2 9.21 -0.13 PPL 461 -2.5 PMLI 562 1 BNT 14350 -50 NICBF 9.3 -0.08 NWCL 975 -13.9 CIZBD86 1060 -10 NLICL 606 -4 SWBBL 1065 2.1 MBLD2085 1085 6.5 SONA 473.2 -7.8 CFCL 647 27.1 SHLB 1886.9 1.9 MKHC 339 -1 EDBL 645 -1.9 SGHC 393.6 0.1 FOWAD 1479 0
×
पेट्रोलियम पदार्थको मूल्य बढ्यो



भरतपुर – नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।  पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ ।

त्यसैगरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ ।

disel petrol price.jpg पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ram sharan Baniya
Guest
Ram sharan Baniya
February 1, 2024 9:42 am


ताजा समाचार

लोकप्रिय
सिफारिस