PBD88 904.2 -18.4 NLBBL 586 -3 PBD85 800 13.9 PMHPL 158.5 -0.4 SFMF 11.14 0.19 CFCL 325 -2 NABBC 362 5.8 KDL 840 0 MDB 404 5 MHCL 175.6 4 RBCL 14100 -200 JOSHI 198.9 3.9 SMB 912 -13 ADBL 259.2 -0.7 VLBS 568 -2.1 MFIL 515 -0.4 TAMOR 244.2 6.2 SAEF 11.54 0.09 SADBL 305 2.4 KKHC 164 -2 SGIC 568 -5 KDBY 7.85 -0.05 NRN 430 -3 SANIMA 287.9 -1.6 CYCL 1020 -29.7 USLB 690 0 MKHC 189.5 4.1 LUK 7.82 -0.13 USHL 310 -4 UPCL 175.1 0.3 PRVU 159.4 -0.4 LLBS 688 -11 GILB 830.5 -19.3 LSL 184.9 -3.1 USHEC 213 1 GRDBL 314.2 -1.4 NLICL 582 -1 SIFC 323 1 UMRH 341 0.9 DHPL 143 0
×
कहिले देखि मिल्छ नयाँ नोट साट्न , एक जनाले कति पाउछन ?



नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ।

यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने छ । सर्वसाधारणले रु. ५, रु. १०, रु. २०. रु. ५० र रु. १०० दरका एक-एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुने लक्ष्य स्वरूप तयारी भइरहेको छ ।

सम्भवतः घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलार्ई नयाँ नोट सटही सुरु गर्ने तयारी छ।

नेपाल राष्ट्र बैंकले असोज १९ गतेदेखि रुपैयाँ २० दरको ९ लाख ९९ हजार ९ सय ९९ थान नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिइसकेकाे को हो। केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिक कै आकार तथा रङमा प्रचलनमा ल्याएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस