SBLD84 1040 19.3 PBD85 1079.9 19.9 KBLD86 1115 0 BEDC 470 0 SAPDBL 569.6 -7.4 HHL 439 -3.2 RNLI 495.5 1.5 ADBL 367 -11.1 SDBD87 1035 4 RBCL 17071 -109 KDBY 9.21 -0.23 MANDU 885 -14 NRM 426.1 -4.9 HDHPC 208.8 -4.1 USHL 783.2 -13.7 JOSHI 305 -6.8 MLBL 398 -6.9 CIT 2195 0 RURU 740 -9.8 SGIC 641.2 -4.8 CBBL 980 1 SMH 1064.8 5.9 CYCL 1540 -7 KKHC 260 -2 SAMAJ 3321.1 1.1 KPCL 493 -0.8 NMBD87/88 1027 -3 SPIL 853 -18 SMHL 613.1 -4 GCIL 498 -5.8 HDL 1423.1 49.1 SMFBS 1505.2 6.2 BARUN 379 -6.1 ULHC 390 -7.9 JFL 655 6 BPCL 449 -7 NIMBPO 176.9 -1.1 MND84/85 1030 2 SNMAPO 190 0 NIBD84 1030 -20
×
गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्छ – ओली



प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले  राजीनामा दिनुपर्ने बताएका हुन् ।

आफ्नो  राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ । सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने , “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”

केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।त्यसको जवाफ ओलीले दिएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस